Live on
Your Voice, Your Power
काठमाडौं - विश्वव्यापी महामारीको रूपमा फैलिएको कोभिड–१९ को चपेटामा परेको भारतले दैनिक २ लाख जनासम्मको कोरोना परीक्षण गर्न सकिने जनाएको छ । भारतीय चिकित्सा अनुसन्धान परिषद् (आईसीएमआर) का अनुसार दैनिक दुई लाख व्यक्तिसम्मको परीक्षण गर्न सकिने जनाएको हो । करिव ३ लाख मानिसमा कोरोनाको संक्रमण देखिदा पनि भारतमा अझै समुदायमा संक्रमणको महामारी नरहेको आईसीएमआरका महानिर्देशक…