समाचार « Khabarhub

सी चीन फर्कदा यी रुट हुन्छन् बन्द, विमानस्थलको उडान पनि प्रभावित

काठमाडौं– दुई दिने नेपाल भ्रमणको समापन गर्दै चिनियाँ राष्ट्रपति सी चिनफिङ आज स्वदेश फर्कदै छन् । आज विहान देखि नै भेटवार्तामा व्यस्त रहेका सीले नेकपाका सचिवालय नेताहरुसँग सामूहिक छलफल गरेका छन् । त्यसपछि उनले नेकपाका अध्यक्ष प्रचण्डसँग भेटवार्ता गर्ने कार्यक्रम छ । होटल सोल्टीमा भेटघाटका कार्यक्रमहरु तय भएका छन् । प्रचण्डसँगको भेटवार्तापछि सीले प्रधानमन्त्री केपी…