समाचार « Khabarhub

राष्ट्रपति भण्डारीले गरिन् चिनियाँ समकक्षी सीको स्वागत

काठमाडौं– २ दिने राजकीय भ्रमणका लागि नेपाल आइपुगेका चिनियाँ राष्ट्रपति सी चिनफिङलाई समकक्षी विद्यादेवी भण्डारीले स्वागत गरेकी छन् । सी विमानबाट बाहिरिएसँगै सीलाई राष्ट्रपति भण्डारीले स्वागत गरेकी थिइन् । सीलाई राष्ट्रपति भण्डारीसहित प्रधानमन्त्री केपी शर्मा ओलीले समेत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेर स्वागत गरेका छन् । चिनियाँ सी अपराह्न ४ बजेर ३० मिनेटतिर चाइना एयरको विशेष…