समाचार « Khabarhub

प्रहरीले गोली हानेर समात्यो ४ जना डाँका

जनकपुरधाम– प्रदेश नम्बर २ को अस्थायी राजधानी जनकपुरधाममा डकैती गर्दागर्दै ४ जना डाँकु पक्राउ परेका छन् । बिहीबार विहान करिब ३ः३० बजेतिर जनकपुर उपमहानगरपालिकाको कार्यालय छेउमै रहेको जानकी फर्निसिङ (फर्निचर पसल)मा चोरी गर्दा गर्दै ४ जना डाँकुहरु पक्राउ परेका हुन् । गस्तीमा रहेको प्रहरी टोलीले पसलको ताल्चा फुटाइरहेको देखेपछि डाँकाहरुमाथि गोली प्रहार गरेको थियो ।…