Live on
Your Voice, Your Power
काठमाडौं । आगामी आर्थिक वर्ष २०७७/०७८ को बजेटमाथि संघीय संसदमा आजदेखि छलफल सुरु भएको छ । दुबै सदनमा अर्थमन्त्री डाक्टर युवराज खतिवडाले बजेटमाथिको सैद्धान्तिक छलफल सुरु गर्न प्रस्ताव गरेका थिए । बजेटको सैद्धान्तिक छलफलमा भाग लिँदै नेकपा सांसद तथा पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले बजेटको आकार सन्तुलित रहेको बताए । उनले कार्यान्वयनमा भने समस्या रहेको बताए ।…