समाचार « Khabarhub

म्याग्दीको कोटखोलामा बाढी आउँदा २ जना बेपत्ता, दुईवटा घर बगायो

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका–२ बगरफाँटको कोटखोलामा आएको बाढीले बगाउँदा दुई जना बेपत्ता भएका छन् । बाढीले बगरफाँटका पाँच घरमासमेत क्षति पुगेको छ । जसमध्ये दुई घर बाढीले बगाएको छ । म्याग्दीको बेनी नगरपालिका–२ बगरफाँटमा अविरल वर्षपछि कोटखोलामा आएको बाढी बस्तीमा पस्दा क्षति पुर्‍याएको हो । शनिवार मध्य रातमा बाँढी आउँदा स्थानीय त्रसित बनेका थिए ।…