समाचार « Khabarhub

लकडाउनको समयमा घरभाडा छुट गराउन माग

पाँचथर- पाँचथरमा व्यावसायीले लकडाउनका समयको घरभाडा छुट गराउन माग गरेका छन् । यहाँका १४० व्यावसायीले सरोकारवाला निकायमा ज्ञापनपत्र बुझाउँदै लकडाउनका कारण आर्थिक सङ्कटमा परेको भन्दै व्यवसायको घरभाडा छुटको प्रबन्ध मिलाउन माग गरेका हुन् । उनीहरुले पाँचथर उद्योग वाणिज्य सङ्घ, फिदिम नगरपालिका र जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाउँदै लकडाउनले व्यावसायी व्यवसाय बन्द गर्ने अवस्थामा पुगेकाले उक्त…