Live on
Your Voice, Your Power
दोलखा- भौगोलिक र दूरीका हिसाबले सदरमुकाम चरिकोटदेखि करिब २५–३० किलोमिटर पूर्वतर्फ पर्ने वैतेश्वर गाउँपालिका–३ को मिर्गे कृषिमा आत्मनिर्भर गाउँ हो । खेतीपाती र उत्पादनको हिसाबले जिल्लाकै एक सम्भावना बोकेको गाउँको रूपमा परिचित मिर्गेका स्थानीयहरूले कृषि कर्मलाई आय–आर्जनको मुख्य स्रोतको रूपमा विस्तार गर्दै लगेका छन् । यहाँका सयौँ स्थानीयले ’एक घर– एक करेसा बारी’ विस्तार गर्दै…