समाचार « Khabarhub

७५ हजार ऋण दिँदा कागज ९० लाखसम्मको, न्याय खोज्दै पीडित

काठमाडौं- सर्लाहीका एक व्यक्तिले थोरै ऋण दिएर धेरै लिएको कागज गराई सोझासाझा स्थानीयबाट करोडौँं रकम ठगी गरेको पाइएको छ । तत्कालीन पिपरा गाविस स्थायी घर भई हाल मलगंवा नगरपालिका बस्ने श्यामकुष्ण साह कलवारले कम्तीमा ७५ हजार रुपैयाँसम्म ऋण दिएर ऋणीकै परिवारका सदस्यहरुलाई झुक्याएर, धम्क्याएर ९० लाखसम्मको कागजमा सहीछाप गराई पछि जबर्जस्ती असुलेर ठगी गरेको र…