Live on
Your Voice, Your Power
काठमाडौं- शिक्षामन्त्री रघुजी पन्तले विद्यालय शिक्षा विधेयकका सम्बन्धमा उपसमितिको प्रतिवेदनमाथि हतारमा टीकाटिप्पणी गर्नु उचित नहुने बताएका छन् सोमबार संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री पन्तले उपसमितिको प्रतिवेदनमाथि छलफल नै गर्न बाँकी भएको र केही विषय अझै टुङ्गो लाग्न नसकेकाले हतारमा टीकाटिप्पणी गर्नु उचित नहुने बताएका हुन् । उनले विद्यालय शिक्षा विधेयकका अपूर्ण विषयलाई…