Live on
Your Voice, Your Power
कैलाली- सुदूरपश्चिम प्रदेशका सम्पूर्ण अस्पतालहरुमा ओपिडीसहित अन्य केही नियमित स्वास्थ्य सेवा सुचारु भएका छन् । लकडाउनसँगै आकस्मिक सेवा मात्रै प्रदान गर्दै आएका सुदूरपश्चिमका सरकारी अस्पतालहरुले आजबाट ओपीडीसहित नियमित स्वास्थ्य सेवा सुचारु गरेका हुन्। सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयले यस प्रदेशमा सञ्चालनमा रहेका सबै सरकारी अस्पतालहरुलाई ओपीडी सेवा सुचारु गर्न निर्देशन गरेपछि अस्पतालमा बन्द रहेका सेवाहरु सुचारु भएका…