समाचार « Khabarhub

प्रहरीमाथि आक्रमण गर्ने चिनियाँलाई १० दिन थुनामा राख्न अनुमति

काठमाडौं– सिंहदरबारमा धर्ना दिने क्रममा प्रहरीमाथि हातपात गर्नेमध्ये ४ चिनियाँमाथि अनुसन्धानका लागि प्रहरीले १० दिन थुनामा राख्ने अनुमति पाएको छ । धर्नाका क्रममा पक्राउ परेकामध्ये ४ चिनियाँविरुद्ध प्रहरीले अभद्र व्यवहारको कसुरमा अनुसन्धान अगाडि बढाएको थियो । आइतबार जिल्ला प्रशासन कार्यालय काठमाडौंमा उपस्थित गराइएका उनीहरुलाई १० दिन थुनामा राख्न अनुमति मिलेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख…