समाचार « Khabarhub

स्वास्थ्य परीक्षणमा विशेष ध्यान दिन गृहमन्त्री थापाको निर्देशन

काठमाडौं- गृहमन्त्री रामबहादुर थापाले भारतबाट मालसामान लिएर आउने गाडीका चालक तथा सहचालकको स्वास्थ्य परीक्षणलाई थप चुस्त पार्नुपर्ने बताएका छन् । आज काठाडौँमा तीनवटै सुरक्षा निकायका प्रमुख तथा उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीसँगको छलफलमा मन्त्री थापाले सुरक्षा व्यवस्था चुस्त पार्न र लकडाउनलाई पूर्ण कार्यान्वयन गराउन निर्देशन दिएका हुन् । बैठकमा कोरोना सङ्क्रमण र सुरक्षा स्थितिको…