समाचार « Khabarhub

नेपाली श्रमिकलाई चाटर्ड विमानमार्फत दक्षिण कोरिया पठाइँदै

काठमाडौं - कोरोना भाइरसको संक्रमण फैलनअघि नै विदामा नेपाल आएका श्रमिकलाई चाटर्ड विमानमार्फत दक्षिण कोरिया पठाउने तयारी भएको छ । माहामारीअघि बिदा लिएर दक्षिण कोरियाबाट नेपाल आइपुगेका तथा रोजगार अनुमति प्रणाली (इपीएस) को सबै कागजी प्रकिया पुगेका नेपाली श्रमिकलाई चाटर्ड विमानमार्फत कोरिया पठाउन लागिएको हो । यसका लागि नेपाल एयरलाइन्स र एनआरएनए केन्द्रीय कमिटीबीच सम्झौता…