समाचार « Khabarhub

अध्यागमन कार्यालयका सुब्बाविरुद्ध डेढ करोडको भ्रष्टाचार मुद्दा

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयका नायब सुब्बा ललित कुमार झाविरुद्ध डेढ करोड रुपैयाँ बढी बिगो दावी गर्दै भ्रष्टाचार मुद्दा दायर गरेको छ । अख्तियारले झासहित उनकी श्रीमत सुचिता देवी झाविरुद्ध पनि सोहीअनुसार बिगो दावी गर्दै विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो । अख्तियारले गरेको छानबिनबाट १७ असार २०४० देखि…