समाचार « Khabarhub

नारायणी अस्पताल वीरगञ्जमा उपचाररत ४ जना कोरोना संक्रमित निको, डिस्चार्जको तयारी

काठमाडौं– नारायणी अस्पताल वीरगञ्जमा उपचारत ४ जना कोरोना संक्रमित निको भएका छन् । अस्पतालमा कोरोनाका बिरामीको उपचारमा खटिएका डाक्टर उदय नारायण सिंहका अनुसार चैत ३० गते र बैशाख २ गते भर्ना भएका ४ जना कोरोना संक्रमित उपचारपछि निको भएका हुन् । डा सिंहका अनुसार विरगञ्जको स्थानीय मस्जिदमा रहेका ३ जना भारतीय नागरिक र बैशाख २…