समाचार « Khabarhub

सरकारले सांस्कृतिक क्षेत्रमा हस्तक्षेप गर्दैन– मन्त्री बाँस्कोटा

काठमाडौं– सञ्चार तथा सूचना प्रविधी मन्त्री गोकुल बाँस्कोटाले सरकारले सांस्कृतिक क्षेत्रमा कुनै हस्तक्षेप नगर्ने बताएका छन् । आमूल परिवर्तन गर्नुपर्छ भन्नेहरुले कुनै पनि विषयलाई परिवर्तन गर्न खोज्दा आपत्ति जनाएको उनको भनाइ थियो ।  बिहीवार सिंहदरबारमा सरकारको बैठकबारे जानकारी गराउन आयोजित पत्रकार सम्मेलनमा मन्त्री बाँस्कोटाले गुठी सम्बन्धी विधेयकबारे छलफल चलिरहेको बताए । पुराना कानूनहरुलाई विस्तापित गर्न…