समाचार « Khabarhub

ट्रकमा करेन्ट सर्ट हुँदा २ जनाको मृत्यु

मकवानपुर– मकवानपुरमा ट्रकमा करेन्ट सर्ट हुँदा दुई जनाको मृत्यु भएको छ । मकवानपुरको ईन्द्रसरोवर गाउँपालिका वडा नम्बर ३ सिस्नेरी कोगटे खोलानजिक ट्रकमा करेन्ट सर्ट हुँदा २ जनाको मृत्यु भएको हो भने २ जना घाइते भएका छन् । बाग्मती हाइड्रोपावरका लागि विद्युतीय साम्रगी लिएर आयोजनास्थलतर्फ जाँदै गरेको ना ७ ख ९३२६ नम्बरको ट्रकले हाइटेन्सन लाईनमा छुँदा…