Live on
Your Voice, Your Power
काठमाडौं– सरकारले ‘गणतन्त्र दिवस–२०७६’ विशेष कार्यक्रमका साथ मनाउने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा सिंहदरबारमा सोमबार बसेको 'गणतन्त्र दिवस मूल समारोह समिति'को बैठकले गणतन्त्र दिवस–२०७६ को कार्यक्रम तय गरी सार्वजनिक गरेको हो । गणतन्त्र दिवसलाई जनताको उत्सवको रुपमा मनाउने गरी सो दिवसको कार्यक्रम सार्वजनिक गरिएको प्रधानमन्त्री ओलीले बताए । उनले जनताको ठूलो त्याग,…