Live on
Your Voice, Your Power
काठमाडौं- विश्वभर माहामारीकाे रुपमा देखिएको कोरोना भाइरस संक्रमितमध्ये अधिकांश बढी उमेरकाहरु रहेको तथ्यांक आइरहेका बेला नेपालमा भेटिएका पाँचै जना ३५ वर्ष भन्दा मुनिका रहेका छन् । आज बागलुङकी एक युवतीमा कोरोनाको पुष्टि भएसँग संक्रमितको संख्या नेपालमा पाँच पुगेको छ । जसमध्य दुई किशोरी र तीन युवक छन् । किशोरीहरु दुवैको उमेर १९ वर्ष छ ।…