समाचार « Khabarhub

नेकपाका सांसदले हावाहुरी प्रभावितलाई एक दिनको तलब दिने

काठमाडौं– आइतबार राति आएको हावाहुरी प्रभावित परिवारको सहयोगका लागि नेकपाका सांसदहरुले एक दिनको पारिश्रमिक सहयोग गर्ने भएका छन् । नेकपाका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले संघीय संसदमा प्रतिनिधित्व गर्ने नेकपाका सांसदहरुबाट एक दिनको पारिश्रमिक वरावर रकम प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषमा जम्मा गरिने जानकारी दिएका हुन् । सामाजिक सञ्जाल ट्वीटरमा प्रधानमन्त्री ओलीले लेखेका छन्–…