समाचार « Khabarhub

त्रिविका सम्पूर्ण परीक्षा पनि स्थगित

काठमाडौं- त्रिभुवन विश्वविद्यालयका सम्‍पूर्ण परीक्षाहरु पनि स्थगित भएका छन् । नेकपा सचिवालय बैठकले सम्पूर्ण परीक्षा स्थगित गर्न सरकारलाई सुझाव दिएपश्‍चात त्रिविको परीक्षा पनि स्थगित गरिएको हो। त्रिभुवन विश्वविद्यालयका उपकुलपति धर्मकान्त बाँस्कोटाले आज डिनहरूसँग भएको छलफलमा परीक्षाका विषयमा छलफल भए पनि आधिकारिक निर्णय बिहीबार हुने बताएका थिए । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल संयोजक रहेको कोरोनाभाइरस…