समाचार « Khabarhub

नियमनले रोकेन टिप्पर दुर्घटना, ५ वर्षमा २११ ले गुमाए ज्यान

काठमाडौं–‘विस्तारै गए अवश्य पुगिन्छ, हतार गरे भन्न सकिन्न’, यो भनाई निर्माण सामग्री बोकेर सडकमा मनोमानी कुद्ने टिप्परका हकमा भने व्यर्थ छ । टिप्परहरु पैसा बटुल्ने दाउमा होडबाजीले बढी दुर्घटना गराउने खतरनाक साधान बनेका छन् । महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी भीम ढकालका अनुसार टिप्परका कारण हुने दुर्घटना बढ्दो छ । सोमबार काभ्रेपलाञ्चोकको पनौती, मानेश्वरी…