समाचार « Khabarhub

निर्वाचनका निम्ति शान्ति सुरक्षा कायम गर्न सरकार प्रतिबद्ध

काठमाठौं- गृहमन्त्री ओमप्रकाश अर्यालले निर्वाचनका निम्ति शान्ति सुरक्षा कायम गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन्  । मंगलबार गृह मन्त्रालयमा सञ्चारकर्मीसंगको छलफलका क्रममा अर्यालले सुरक्षा निकायको समेत मनोबल उच्च राख्नेदेखि निर्वाचनका निम्ति शान्ति सुरक्षा कायम गर्न सरकार प्रतिबद्ध रहेको बताएका हुन् । अर्यालले प्रदेशगत रुपमा सुरक्षा गोष्ठी गरेर एकीकृत सुरक्षा योजना कार्यान्वयन भएको जानकारी दिए ।…