समाचार « Khabarhub

कोरोना भाइरस : साउदी अरेबियामा पनि ‘लकडाउन’को तयारी

काठमाडौं- विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण साउदी अरेबियामा पनि बढेको छ । बढ्दो संक्रमणका कारण साउदी अरेबियाले पनि ‘लकडाउन’को तयारी गरेको छ । साउदीले भोलि (आइतबार)देखि लागू हुने गरी २ हप्ताका लागि सबै अन्तर्राष्ट्रिय उडान रद्द गर्ने निर्णय गरेको छ । आन्तरिक मामिला मन्त्रालयले शनिबार यसको घोषणा गरेको अरबन्यूजले उल्लेख गरेको छ ।…