समाचार « Khabarhub

२ लाख घुससहित जिल्ला अदालतका दोभाषे पक्राउ

कपिलवस्तु– जिल्ला अदालत कपिलवस्तुमा दोभाषेको रुपमा कार्यरत (करार कर्मचारी) विश्वनाथ कुर्मी (चौधरी) २ लाख रुपैयाँ घुससहित पक्राउ परेका छन् । ठगी मुद्दामा सहजीकरण गरिदिने भन्दै मुद्दाका प्रतिवादी पक्षबाट लिएको २ लाख घुससहित दोभाषे चौधरी पक्राउ परेका हुन् । पूर्व सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बुटवलस्थित कार्यालयबाट खटिएको टोलीले चौधरीलाई कपिलवस्तु नगरपालिका–१ स्थित महामाया प्रेसबाट…