समाचार « Khabarhub

तोलामा २०० रुपैयाँ बढ्दा इतिहासकै महङ्गो भयो सुन

काठमाडौं– साप्ताहिक कारोबारको दोस्रो दिन मंगलबार (सोमबार बन्द भएको) बजारमा सुनको मूल्य पुनः उकालो लागेको छ । मंगलबार सुनको मूल्य तोलामा २ सय रुपैयाँले बढेको छ ।  आइतबार ८२ हजार ५ सय रुपैयाँ प्रतितोलामा कारोबार भएको छापावाल सुनको मूल्य आज २ सयले बढेर ८२ हजार ७ सय रुपैयाँ कामय भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको…