Live on
Your Voice, Your Power
काठमाडौं– साप्ताहिक कारोबारको दोस्रो दिन मंगलबार (सोमबार बन्द भएको) बजारमा सुनको मूल्य पुनः उकालो लागेको छ । मंगलबार सुनको मूल्य तोलामा २ सय रुपैयाँले बढेको छ । आइतबार ८२ हजार ५ सय रुपैयाँ प्रतितोलामा कारोबार भएको छापावाल सुनको मूल्य आज २ सयले बढेर ८२ हजार ७ सय रुपैयाँ कामय भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको…