समाचार « Khabarhub

४ बजेसम्ममा प्रधानमन्त्रीले मिर्गौला प्रत्यारोपण सकिने

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीको अहिले मिर्गौला प्रत्यारोपण जारी रहेको छ । त्रिवि शिक्षण अस्पताल टिचिङमा डा प्रेमराज ज्ञवालीसहितको टोलीले प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण गरिरहेको हो । अप्रेशनका लागि प्रधानमन्त्री ओलीलाई १० बजे ‘अप्रेसन थिएटर’ मा लगिएको थियो। प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले चिकित्सकलाई उदृत गर्दै सञ्चारकर्मीलाई बताए अनुसार अप्रेसन ४ बजे सकिने छ ।