Live on
Your Voice, Your Power
काठमाडौं- चीनबाट फैलिएको कोरोनाको संक्रमणबाट इटलीमा पनि एक जनाको ज्यान गएको छ । इटलीमा शनिबार ७८ वर्षका एक वृद्धको ज्यान गएको बीबीसीले उल्लेख गरेको छ । इटलीका अरु १६ जनामा कोरोना संक्रमण भएको पुष्टि भएपछि प्रभावित क्षेत्रका स्कुल तथा कार्यालय बन्दको घोषणा गरिएको इटालीको स्वास्थ्य मन्त्रालयले जनाएको छ । अहिलेसम्म २६ देशमा १ हजार १…