Live on
Your Voice, Your Power
काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले नेकपा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले आज (बिहीबार) दिएको अभिव्यक्तिबारे कांग्रेसले आफ्नो धारणा सार्वजनिक गर्नुपर्ने बताएका छन्। 'जनयुद्ध'का शहीदको स्मृतिमा आयोजित श्रद्धाञ्जलिसभा कार्यक्रममा प्रचण्डले 'जनयुद्ध'का बेला नेपाली कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाले ठूल्ठूला आक्रमण गर्न सुझाव दिएको भन्ने अभिव्यक्ति दिएकोमा थापाले त्यसबारे कांग्रेसको धारणा सार्वजनिक गर्नुपर्ने माग गरेका…