Live on
Your Voice, Your Power
काठमाडौं– विद्यार्थी संगठनहरुबीचको विवादका कारण स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू)को चुनाव निर्धारित मितिमा नहुने भएको छ । पटक–पटक स्थगन हुँदै आएको त्रिभुवन विश्वविद्यालय (त्रिवि)मा यस पटक फागुन १४ गते स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचन हुने गरी तय गरिएको थियो । तोकिएको समयमा स्ववियु निर्वाचन नहुने निश्चित भएपछि यसपटक पनि निर्वाचनबारे थप अन्योल बढेको हो । प्रत्येक…