समाचार « Khabarhub

नेकपाको एमसीसी कार्यदलको म्याद आज सकिँदै, पुनः म्याद थपिने संभावना न्यून

काठमाडौं– सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले अमेरिकी अनुदानअन्तर्गत मिलेनिय च्यालेन्ज कर्पोरेसन (एमसीसी)सँग भएको सम्झौताबारे अध्ययन गर्न बनेको कार्यदलको समयसीमा आज (बुधबार) सकिँदैछ । गत माघ १९ गते नेकपा केन्द्रीय कमिटीको बैठकको निर्णयानुसार वरिष्ठ नेता झलनाथ खनालको संयोजकत्वमा ३ सदस्यीय कार्यदल गठन गरिएको थियो । कार्यदललाई १० दिनको समयसीमा तोकिएको थियो । कार्यदलका सदस्यहरुले भने…