Live on
Your Voice, Your Power
काठमाडौं– नेपाल प्रहरीको २७ औं महानिरीक्षक (आईजी)मा प्रहरी नायव महानिरीक्षक (डीआईजी) ठाकुर प्रसाद ज्ञवाली नियुक्त भएका छन् । मंगलबार अपराह्न बसेको मन्त्रिपरिषद बैठकले ज्ञवालीलाई प्रहरी महानिरीक्षक बनाउने निर्णय गरेको हो । हाल प्रदेश नम्बर १ को प्रहरी प्रमुख रहेका ज्ञवाली प्रहरी सेवाका निर्विवाद अधिकृतका रुपमा चिनिन्छन् । २५ असार २०४७ मा प्रहरी निरीक्षक (इन्सपेक्टर)को रुपमा…