समाचार « Khabarhub

एमसीए नेपालले जारी गर्‍यो विद्युत प्रसारण लाइनका लागि जग्गा अधिग्रहणको सूचना

काठमाडौं– नेपाल सरकार, अर्थ मन्त्रालय अन्तर्गतको मिलेनियम च्यालेञ्ज एकाउण्ट नेपाल (एमसीए–नेपाल) ले निर्माणाधिन विद्युत प्रसारण लाइनका लागि जग्गा अधिग्रहरणको सूचना प्रकाशन गरेको छ । जिल्ला प्रशासन कार्यालय नुवाकोटले साविकको रातमाटे गाविस वडा नम्बर ६ र ९ तथा हालको बेलकोटगढी नगरपालिका वडा नम्बर ७ मा विभिन्न व्यक्तिको नाममा रहेको जग्गा अधिग्रहरणका लागि सूचना प्रकाशन गरेको हो…