समाचार « Khabarhub

एमालेले आज एकैपटक देशभरका पार्टी कमिटीलाई ११औँ महाधिवेशनको सन्देश प्रवाह गर्दै 

काठमाडौं– नेकपा एमालेले पार्टीको ११औँ राष्ट्रिय महाधिवेशनको सन्देश देशैभर प्रवाह गर्नका लागि आज सबै प्रदेश र ७७ वटै जिल्ला कमिटीको संयुक्त बैठक आयोजना गरेको छ । महासचिव शङ्कर पोखरेलले भर्चुअल माध्यमद्वारा एकैपटक महाधिवेशनको सन्देश प्रवाह गर्न लागेका हुन् । आज दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलबाट महासचिव पोखरेलले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।…