समाचार « Khabarhub

रास्वपाको राजनीति प्रतिवेदन : रवि पक्राउ विरुद्धको हस्ताक्षर अभियान सफल

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक चितवनको सौराहामा जारी छ। अहिले  बैठकमा कार्यवाहक सभापति डिपी अर्यालले पार्टीको राजनीति प्रतिवेदन प्रस्तुत गरिरहेका छन् । प्रस्तुत राजनीति प्रतिवेदनमा सभापति लामिछाने पक्राउविरुद्ध गरिएको हस्ताक्षर अभियानमा जनता धेरै उत्साहित भएको कुरा समेटिएको छ ।  प्रतिवेदनमा हस्ताक्षर अभियानको निष्कर्षले  रवि विरुद्ध गरिएको राजनीतिक षड्यन्त्र भएको पुष्टि गरेको…