समाचार « Khabarhub

जनताले खोजेको परिवर्तनका लागि राजनीतिक दल सच्चिएर अघि बढ्नुपर्छ : प्रधानमन्त्री कार्की

काठमाडौं- प्रधानमन्त्री सुशीला कार्कीले जनताले खोजेको परिवर्तनका लागि राजनीतिक दलहरू सच्चिएर अघि बढ्नुपर्ने बताएकी छन् ।  निर्वाचन कानुन एवं व्यवस्थापनका विषयमा सोमबार प्रधानमन्त्री कार्यालयमा भएको सर्वपक्षीय छलफलमा प्रधानमन्त्री कार्कीले देशको सर्वेसर्वा भनेको जनता नै रहेको भन्दै राजनीतिक दलभित्र आफ्नो तनाव जनतालाई पोख्न नहुने समेत बताइन् । उनले जनताको भावना अनुसार नै राजनीतिक दलहरू चल्न सक्नुपर्ने…