समाचार « Khabarhub

प्रधानन्यायाधीश राणाको १ वर्षे प्रगति, अन्तरिम आदेशले नै समय खायो !

काठमाडौं– प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणाले आफूले पद्भार सम्हालेको १ वर्षको पुगेको अवसरमा अदालतमा गरिएका काम र सुधारका प्रयासको विवरण सार्वजनिक गरेका छन् । १८ पुस २०७५ मा प्रधानन्यायाधीशको जिम्मेवारी सम्हालेका राणाले यस अवधिमा मुद्दा व्यवस्थापन तथा न्याय सम्पादन प्रक्रियामा उल्लेख्य सुधार आएको बताएका छन् । यस्तै, न्यायपालिकाको चौथो पञ्चवर्षीय रणनीतिक योजना (२०७६/२०८१) निर्माण गरी कार्यान्वयनमा…