Live on
Your Voice, Your Power
काठमाडौं- प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापा र नेकपा नेता भीम रावलबीच सामाजिक सञ्जालमा जुहारी चलेको छ। उनीहरुबीच देखिएको मनमुटाव सामाजिक सञ्जालमा छताछुल्ल भएको हो । नेकपा स्थायी कमिटी बैठकमा नेता भीम रावलले विशेष समय लिएर आसन्न राष्ट्रिय सभाको निर्वाचनमा राष्ट्रिय जनता पार्टी (राजपा)सँग गठबन्धन गरिएको भन्दै आपत्ति जनाएका थिए । उनले बैठकमा कवितामार्फत व्यंग्य समेत…