Live on
Your Voice, Your Power
काठमाडौं– परराष्ट्र मन्त्री समेत रहेका सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाका स्थायी कमिटी सदस्य प्रदीप ज्ञवालीले मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) नेपालकै पहलमा आएको परियोजना भएको बताएका छन् । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले पेश गरेको राजनीतिक प्रतिवेदनमा आफ्नो धारणा राख्दै ज्ञवालीले एमसीसीका लागि नेपालले लामो समयदेखि पहल गर्दै आएको बताएका छन् । मिलेनियम च्यालेञ्ज…