समाचार « Khabarhub

कोहलपुर तनाव– आज शैक्षिक संस्था बन्द, निषेधित क्षेत्र कायमै, प्रदर्शन भए फेरि कर्फ्यू

बाँके—बाँकेस्थित कोहलपुर नगरपालिका–११ की १२ वर्षीया प्रकृति चन्दलाई ट्रकले ठक्कर दिएपछि आइतबार तनावग्रस्त रहेको कोहलपुरका सबै विद्यालय सोमबार बन्द छन् । प्रहरी र विद्यार्थी बीच झडप हुँदा हिजो ४० भन्दा बढी घाइते भएपछि प्रशासनले कर्फ्यू नै लगाउनुपरेको थियो । अहिले भने अवस्था सामान्य रहेको छ । जिल्ला प्रशासन कार्यालय बाँकेका साहयक प्रमुख कृष्णकान्त उपाध्यायका अनुसार…