समाचार « Khabarhub

सेनाले स्वीकार्‍यो मेडिकल कलेजमा भएको ‘ठगी’, प्रधान सेनापतिद्वारा शुल्क फिर्ता गर्ने प्रतिबद्धता

काठमाडौं– प्रधान सेनापति पूर्ण चन्द्र थापाले सेनाको मेडिकल कलेज (नेपाली सेना स्वास्थ्य विज्ञान संस्थान) ले मेडिकल विद्यार्थीसँग बढी शुल्क लिएको स्वीकार गरेका छन् । शिक्षा मन्त्रालयमा आज (शुक्रबार) शिक्षा मन्त्री गिरीराजमणि पोखरेलसँगको भेटका क्रममा प्रधान सेनापति थापाले सेनाको मेडिकल कलेजले बढी शुल्क लिएको स्वीकार गरेका हुन् । निजी मेडिकल कलेज सञ्चालकले सरकारले तोकेको भन्दा बढी…