समाचार Archives | Page 959 of 8532 | Khabarhub Khabarhub

पर्यटनमन्त्रीबाट मध्यरातमा त्रिभुवन विमानस्थलको अवलोकन

काठमाडौं– मुलुकको व्यस्त त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको क्षमता अभिवृद्धिको काम तीव्र गतिमा भइरहेको छ । गत कात्तिक २३ गतेदेखि दैनिक १० घण्टा उडान बन्द गरेर विमानस्थल विस्तारका क्रममा समानान्तर ‘ट्याक्सी वे’, ‘इन्टरनेशनल एप्रोन’, ‘ह्याङ्गर एप्रोन’लगायत काम भइरहेको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले अन्तर्राष्ट्रिय विमानस्थलमा निर्माणाधीन समानान्तर ‘ट्याक्सी वे’, ‘इन्टरनेशनल एप्रोन’, ‘ह्याङ्गर एप्रोन’ लगायत…