समाचार « Khabarhub

सरकारको निर्देशनपछि पनि लगानी फिर्ता गर्न अटेर गर्दै उत्तर कोरिया

काठमाडौं– नेपालमा गरेको सम्पूर्ण लगानि फिर्ता गरी व्यवसाय बन्द गर्न नेपाल सरकारले पटक–पटक पत्राचार गरेपनि उत्तरकोरियाली लगानी अझै पूर्ण रुपमा फिर्ता हुन सकेको छैन । उद्योग विभागले लगानी फिर्ता लैजान भन्दै तीन पटक पत्राचार गरिसक्दा पनि उत्तरकोरियालीहरुले लगानी फिर्ता लैजाने विषयमा अनाकानी गरिरहेका छन् । काठमाडौंको दरबारमार्गस्थित राइजिङ मलको माथिल्लो तलामा रहेको बोतोङगाङ रेष्टुरेण्ट एण्ड…