समाचार « Khabarhub

नेपाली युवाका लागि वैदेशिक रोजगारी फेशन बनिरहेको छ– मन्त्री विष्ट

काठमाडौं– श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोर्कण विष्टले नेपाली युवाका लागि पछिल्लो समय वैदेशिक रोजगारी ‘फेशन’ बन्दै गएको बताएका छन् । राष्ट्रिय युवा नेतृत्वले मंगलबार राजधानीमा आयोजना गरेको कार्याक्रम वोल्दै मन्त्री विष्टले देशभित्रै राम्रै काम गरिरहेका युवा पनि जागिर नै छोडेर वैदेशिक रोजगारीमा जाने क्रममा बढीरहेकोमा चिन्त प्रकट गरे । देशभित्रै रोजगारीका अवसर निर्माण…