Live on
Your Voice, Your Power
पाल्पा- परम्परागत अन्नबाली उत्पादन गर्न छाडेर व्यावसायिक गोलभेडा खेती गर्न थालेपछि किसानको जीवनशैलीमा परिवर्तन देखिएको छ । गोलभेडाका लागि बजारको भरपर्ने रिब्दीकोट गाउँपालिका–७, मैनादी टोलबाट किसान यतिबेला व्यावसायिक गोलभेडा खेतीका लागि नमूना किसान बनेका छन् । गोलभेडा खेती गर्न थालेपछि यहाँका किसानले गोलभेडामा रहेको परनिर्भरता हटाएका छन् । व्यावसायिक रुपमा गोलभेडा खेतीबाट चालू आवको दुई…