Live on
Your Voice, Your Power
काठमाडौं– म्यान्मारको राजकीय भ्रमणमा रहेकी राष्ट्रपति विद्यादेवी भण्डारीलाई ‘गार्ड अफ अनर’प्रदान गरिएको छ । बिहीवार म्यान्मारको राष्ट्रपति भवन परिसरमा भण्डारीलाई म्यान्मारको सेनाले सम्मान गारथ अर्पण गरेको हो । म्यान्मारको राजकीय भ्रमणमा रहेकी राष्ट्रपति भण्डारी र म्यान्मार गणतन्त्र सङ्घका राष्ट्रपति विन मिन्त बिहीबार प्रेसिडेन्सियल हाउसमा भेटवार्ता समेत गरेका थिए । म्यान्मारको राजकीय भ्रमणका लागि राष्ट्रपति भण्डारी…