समाचार « Khabarhub

कतारमा विदेशी कामदारमाथि चरम शोषण

काठमाडौं–रोजगारीका लागि कतार पुगेका आप्रवासी कामदारमाथि रोजगारदाता कम्पनीहरुले चरण शोषण गर्ने गरेको पाइएको छ । विश्व मानवअधिकारवादी संस्था एम्नेष्टि इन्टरनेशनलले गरेको अध्ययन अनुसार कामका लागि कतार पुगेका श्रमिक चरम शोषणमा परेका हुन् । एम्नेष्टि इन्टरनेशनलले आप्रावासी श्रमिकले तबल नपाउने समस्या र श्रम शोषणका विषयमा कतार सरकार गम्भीर भएर काम गरेको जनाएको छ । कतारको मुख्य…