समाचार « Khabarhub

नेकपा नेता रावलले भने– प्रधानमन्त्रीले विदेशबाट भिडियो कन्फ्रेन्स गरेर मन्त्रिपरिषद बैठक बोलाउनु गलत

कैलाली– सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी(नेकपा)का नेता भीम रावलले प्रधानमन्त्रीले विदेशबाट भिडियो कन्फ्रेन्सबाट मन्त्रिपरिषद बैठक बोलाउनु सुरक्षा र कानूनका दृष्टिले गलत भएको टिप्पणी गरेका छन् । बुधबार कैलालीको सदरमुकाम धनगढीमा आयोजित पत्रकार सम्मेलनमा नेता रावलले प्रधानमन्त्री आफैँले उपप्रधानमन्त्री ईश्वर पोखरेललाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी दिएर गए पनि विदेशबाट आफैं मन्त्रिपरिषद बैठक बोलाउनु जरुरी नभएको र यो…